रूसको जहाज बेलायतले लियो नियन्त्रयमा
bishowkhabar.com · Sun Jun 14 09:56:43 GMT 2026

काठमाडौं– बेलायतले इङ्ग्लीस च्यानलमा रूसको ‘सेडो फ्लीट’ सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ ।
बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)