याे देशमा सियाे पनि बन्दैन भन्थे, असीमले सुरु गरे 'यात्री' माेटरसाइकल
shilapatra.com · Fri Jun 09 00:36:43 GMT 2023
जित्नेहरूले कुनै फरक काम गर्दैनन् । उनीहरू त हरेक काम फरक ढङ्गले गर्छन् ।
भारतीय मूलका विश्वप्रसिद्ध लेखक शिव खेडाको यो भनाइलाई असीम पाण्डेले प्रमाणित गरेका छन् । जसले नुनदेखि सुनसम्म आयात गर्ने देशमा सियो पनि बन्दैन भन्ने आमधारणालाई गलत साबित गरिदिएका छन् । ‘यात्री’ नामक मोटरसाइकलको ब्रान्ड स्थापित गरेर उनले ‘नेपालमा गरे के हुँदैन ?’ भन्ने बलियो उदाहरण पेस गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)