साहित्यकार नन्दलाल गौतमका चार कृति एक साथ विमोचन
setopati.com · Sat Dec 18 16:44:00 GMT 2021
साहित्यकार एवं कवि नन्दलाल गौतमका चार वटा कृति एक साथ विमोचन भएको छ।
गौतमले रचना गरेका प्रतिविम्ब कविता संग्रह, आत्मचिन्तन अध्यात्म काव्य, योगमाया खण्डकाव्य र आबाल ब्रह्रमाचारी षडानन्द खण्ड काव्यको एक साथ विमोचन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)