मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ

thahakhabar.com

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजन प्रक्रिया अविलम्ब टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीसँगको सामूहिक भेटमा उनले आन्तरिकरूपमा प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको जानकारी दिएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)