कैलालीमा भरुवा बन्दुकसहित एक पक्राउ
ekagaj.com · Wed Oct 25 01:23:43 GMT 2023
कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीले भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार राती करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ बस्ने बर्ष ४२ को राम शरण रानालाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)