मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी सेवामा ५२९ कर्मचारी ‘गायब’ भएको आशंका, बिदापछि कार्यक्षेत्रमा नफर्केकाहरूलाई कारबाही गर्न सिफारिस !

lokaantar.com

बिदा अवधि सकिँदा पनि कार्यालयमा हाजिर नभई सम्पर्कविहीन रहेका ५२९ जना निजामती कर्मचारीमाथि छानबिन शुरू भएको छ ।

राष्ट्रिय किताबखानाको अभिलेख प्रणाली (किताबखाना प्रणाली)को पछिल्लो विश्लेषणले बिदा अवधि सकिएपछि पनि सेवाको नियमित चक्रमा नदेखिएका यी कर्मचारीहरू निष्क्रिय भएको अनुमान गर्दै राष्ट्रिय किताबखानाले विशेष छानबिनका लागि सम्बन्धित मन्त्रालयहरूमा पत्राचार गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)