मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिचौलियाको बलमा थप लाइसेन्स बाँडिँदै

ekantipur.com · Tue Aug 23 00:35:16 GMT 2022

काठमाडौँ — बजेटको अघिल्लो मध्यरात अनधिकृत व्यक्तिलाई सिंहदरबार बोलाएर करका दर हेरफेर गरेको प्रश्नमा राजीनामा दिएका जनार्दन शर्मालाई सुनियोजित सफाइ दिएर अर्थ मन्त्रालय किन फर्काइयो ?

२५ औं दिनमा शर्मा मन्त्रालय फर्किएको अर्को दिन कान्तिपुरले लेखेको थियो, अधुरा काम फत्ते गर्न फर्काइयो शर्मा । हो, अधुरा काम पूरा गर्ने क्रममा शर्माले नयाँ बिमा कम्पनीको लाइसेन्स खोल्न निर्देशन दिएका छन् जबकि सञ्चालनमा रहेका ४१ बिमा कम्पनीका लागि कारोबार नपुगेकाले बिमा समितिले मर्जरको नीति अघि सारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)