पशुको बोसो मिसाइएको घिउ प्रहरीद्वारा बरामद
gorkhapatraonline.com · Wed Feb 01 00:49:44 GMT 2023
गौर समाचारदाता
गौर, माघ १८ गते । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट प्रहरीले ठूलो परिमाणमा अखाद्यवस्तु बरामद गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)