कुन्डे चम्कँदा बार्सिलोनाले सेभियालाई हरायो
hamrokhelkud.com · Sun Sep 04 00:24:38 GMT 2022
आइतबार, भदौ १९, २०७९
एजेन्सी – फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेले आफ्नै पुर्व क्लब सेभियाविरुद्ध दुई गोलको लागि असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)