मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चोरी भएका ४० ओटा सवारी साधन धनीलाई हस्तान्तरण

arthadabali.com · Thu Jun 04 08:32:09 GMT 2026

काठमाडौँ / उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ४० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (बुधबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २५ ओटा मोटरसाइकल र १५ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)