महिनौँसम्म पन्छिएन कर्णाली करिडोरको पहिरो
lokpath.com · Tue Aug 31 16:42:16 GMT 2021
कालीकोट। सडक अवरुद्ध बनेको महिनौँ बितिसक्दा पनि कर्णाली करिडोरको पहिरो अझै पन्छाइएको छैन । लगातारको वर्षाले कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
करिडोरको खुलालुदेखि हुम्लाको हिल्सासम्मको सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले आफ्नो निर्माण कार्य सकेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । नेपाली सेनाले सडक हस्तान्तरण गरिसकेपछि रेखदेख र मर्मतको जिम्मा पाएको सडक विभागको बेवास्ताले गर्दा करिडोरको पहिरो पन्छिन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)