मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनालाई हराएर युनाइटेड अन्तिम १६ मा

ekantipur.com · Fri Feb 24 01:09:53 GMT 2023

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडले बार्सिलोनालाई बिहीबार २–१ ले पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । हारले बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसमा एन्टोनीले निर्णायक गोल गरे र दुई लेगमा युनाइटेड समग्रमा ४–३ ले अगाडि रह्यो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा रोबर्ट लेवनडोस्कीको गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)