मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

gorkhapatraonline.com · Sun Oct 09 17:21:56 GMT 2022

रेखीराम राना

पाल्पा, असोज २३ गते । दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा रहेको पाल्पामा मुख्य दलका उम्मेद्वारबीच प्रतिष्पर्धा हुनेभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमाले र गठबन्धन दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । आइतबार प्रतिनिधिसभा र प्रदेश सभाका लागि गठबन्धनमा आबद्ध दलका उम्मेद्वार र एमालेका उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । जिल्लामा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ तर्फ नेपाली काङ्ग्रेसका ज्ञानबहादुर गाहाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । क्षेत्र नं. १ मा एमालेबाट नारायणप्रसाद आचार्यले उम्मेद्वारी दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)