आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना, तटीय क्षेत्रमा सवाधानी अपनाउन आग्रह
nepallive.com · Fri Jun 25 00:35:00 GMT 2021
काठमाडौं– मनसुनी वायुको प्रभाव देशैभर रहेकाले शुक्रबार अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा वर्षा हुने पनि मौसमविदलेबताएका छन्।
प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)