मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्सामा १०० किलो गाँजा पक्राउ

nepalnews.com · Sun Jun 14 10:12:59 GMT 2026

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले आज एक सय किलो गाँजा पक्राउ गरेको छ।

संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गेरको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)