मन्त्री फेरबदलपछि स्रोतबिनाको आकार बढाउँदै लुम्बिनी सरकार : कृषि, रोजगारी र उद्यमशिलता प्राथमिकतामा
nepalpress.com · Sun Jun 14 10:11:25 GMT 2026

रूपन्देही । बजेटको मुखमा मन्त्रीमण्डल फेरबदल गरेसँगै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा स्रोतबिना यसको आकार बढाउने तयारी गरेको छ ।
यसअघि चालु आवभन्दा कम आकारको बजेट ल्याउने घोषणा गरिएपनि त्यो सीमा अन्तिम समयमा मन्त्रीमण्डल फेरबदलसँगै बढेको स्रोतले जनाएको छ । भोलि असार १ गते प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत नवौं बैठकमा बेलुका ५ बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)