विद्यालय भवनमा ठेकेदारले लगाए ताला‚ रोकियो पढाइ
thahakhabar.com
सल्यान : सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ।
जिल्लाको त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार (निर्माण व्यवसायी)ले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)