मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत ‘समता शुल्क’ अव्यवहारिक :पूर्व अर्थमन्त्री पाण्डे

nagariknews.nagariknetwork.com · Thu Jun 04 08:32:57 GMT 2026

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले प्रस्ताव गरेको ३ प्रतिशत ‘समता शुल्क’ व्यवहारिक र प्रभावकारी नहुने बताएका छन्। उनले विगतमा यस्तै प्रकृतिको कर लागू गर्ने प्रयास असफल भएको भन्दै सरकारको यो प्रस्ताव पनि फिर्ता लिनुपर्ने बताएका छन्।

बुधबार एक कार्यक्रममा बोल्दै उनले निजी विद्यालय र निजी अस्पतालका सेवाग्राहीबाट अतिरिक्त शुल्क उठाएर सरकारी विद्यालय तथा अस्पताल सुदृढीकरण गर्ने नीति ल्याएको विगतमा विफल भएको भन्दै कर को बाट लिने भन्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)