मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कित्ताकाट खुलेसँगै घरजग्गा कारोबार चम्किँदै

rajdhanidaily.com · Tue Sep 19 23:01:56 GMT 2023

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ ।

नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै धिमा हुनेगरी कित्ताकाट रोकिएपछि ठप्पजस्तै रहेको घरजग्गा कारोबार भदौ महिनामा चम्केको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)