संघको सल्लाहकार समितिमा ४ ओलम्पियन
hamrokhelkud.com · Fri Dec 17 17:04:23 GMT 2021
शुक्रबार, पुस २, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन संघले ४ ओलम्प्यिनलाई सल्लाकार समिति सदस्य चयन गरेको छ । संघका अध्यक्ष दीपक विष्टको अध्यक्षतामा शुक्रबार बसेको बैठकले ओलम्पियन लुम्बिनी प्रदेश सरकारका मन्त्री समेत रहेको सुरेन्द्र हमाल, जितबहादुर केसी, वैकुण्ठ मानन्धर र पुष्पराज ओझालाई सल्लाहकार समितिमा चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)