मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना, ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढ्याे

Ujyaaloonline.com · Mon Jun 19 00:32:51 GMT 2023

काठमाण्डाै - पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । खासगरी आज कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । गएराति कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

ठूलो वर्षाका कारण ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढिरहेको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)