तीजको दिन यस्तो हुनेछ मौसम
nepalsamaya.com · Thu Sep 05 16:40:55 UTC 2024
काठमाडौं- शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)