पाँचौ संस्करणको ‘ब्रिटिस कप इन्टर कलेज फुट्सल’ प्रतियोगिताको उपाधि आईएसएमटी कलेजलाई
deshsanchar.com · Thu Sep 05 16:40:26 UTC 2024
काठमाडौँ- पाँचौ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको उपाधि आईएसएमटी कलेजले जितेको छ।
ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले हालै आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा थेम्स कलेजलाई पेनाल्टीमा पराजित गर्दै आईएसएमटीले उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)