मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्सामा सय किलो गाँजा बरामद

deshsanchar.com · Sun Jun 14 09:19:07 GMT 2026

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले आज एक सय किलो गाँजा बरामद गरेको छ । संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा सय किलो गाँजा बरामद गेरको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)