लुम्बिनी प्रदेशले कस्तो ल्याउँदैछ आगामी आर्थिक वर्षको बजेट ?
lokaantar.com

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते (भोलि) ल्याउँदैछ ।
प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयारी गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)