प्रदेशलाई पूर्णअधिकार दिए काम सहज हुन्थ्यो : मुख्यमन्त्री सिंह
thahakhabar.com

पर्सा : मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीय सरकारले प्रदेशलाई पूर्णअधिकार दिएको खण्डमा सहज ढङ्गले काम गर्न सकिने बताएका छन्।
वीरगञ्जमा आज आयोजित न्यूज २४ टेलिभिजनको प्रादेशिक कार्यालयको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको अधिकारको सम्बन्धमा पूर्णअधिकार नहुँदा काममा बाधा अड्चन आएको गुनासो गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)