अमलेखगंजमा यात्रुवाहक बस दुर्घटना अपडेटः मृत्यु हुने १४ पुगे
kendrabindu.com · Thu Oct 06 07:33:59 GMT 2022
बाराको जीतपुरसिमरा उपमहानगरपालिका -२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट पथलैया आउँदै गरेको बा प्र ०६००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर खोलामा झरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् । मृतककाे सनाखत भएकाे छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)