मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीसीटिभी फुटेज प्रकरणः शर्मालाई आज बोलाइयो

rajdhanidaily.com · Thu Jul 21 00:48:07 GMT 2022

काठमाडौं । ‘सीसीटिभी फुटेज प्रकरण’’bout बयान लिन संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई ‘छलफल गर्न’ भन्दै आज बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन निर्देशन दिएको छ ।

निवर्तमान अर्थमन्त्री शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप लगाइएको छ । निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी बजेट निर्माण गरेको विषयमा ‘थप बुझेर छलफल गर्न बोलाइएको’ समिति सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)