मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा कोलकातालाई १ रनले हराउँदै लखनऊको जीत

lokaantar.com · Sun May 21 00:14:04 GMT 2023

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शनिवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १ रनले हराउँदै लखनऊ सुपर जोइन्ट्सले जितेको छ ।

लखनऊको जीतमा रिंकु सिंहले सानदार ब्याटिङले भूमिका खेल्यो । रिंकुले ६ चौका र ४ छक्का हानेर ३३ बलमा ६७ रनको योगदान गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)