टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त
hamrakura.com · Thu Sep 05 00:00:00 UTC 2024
काठमाडौँ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेकी पहाडीलाई सरकारले नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)