विश्वकप छनोट : बेल्जियमको जित
nepallive.com · Thu Mar 25 01:00:00 GMT 2021
काठमाडौं – बेल्जियमले विश्वकप छनोट फुटबलमा वेल्सलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
समूह ‘इ’ मा रहेको बेल्जियमको जितमा केभिन डे ब्रुयन, थोर्गन हजार्ड र रोमेलु लुकाकुले गोल गरे। यता, वेल्सका लागि ह्यारी विल्सनले गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)