सगेन्द्रलाई मिस्टर महानगर उपाधि
gorkhapatraonline.com · Sun Jun 14 10:21:48 GMT 2026
काठमाडौँ महानगरपालिका २२ वडाको आयोजनामा भएको दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जित्नुभएको छ ।
राष्ट्रिय सभागृहमा भएको प्रतियोगितामा शनिबार राति विभिन्न तौल समूहका विजेताबिच भएको अल ओभर च्याम्पियनसिप जित्दै सगेन्द्र दोस्रो मिस्टर महानगर बन्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)