प्रिमियर लिग : सिटीले ब्रेन्टफोर्डलाई हरायो, टोटनह्याम साउथह्याम्पटनसँग स्तब्ध
Ujyaaloonline.com · Thu Feb 10 01:03:14 GMT 2022
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ ।
बेन्टफोर्डलाई हराउने क्रममा सिटीका लागि महरेज र केभिन डि ब्रुयनले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)