नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा सधैं माथि
karobardaily.com · Wed Sep 08 17:20:59 GMT 2021
नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा सधैं माथि रहने भन्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सरकारलाई जवाफ पठाएको छ ।
एमसीसी नेपालको संविधानभन्दा माथि रहेको भन्दै केही राजनीतिक दलले विरोध गरेका कारण अर्थ मन्त्रालयले शुक्रबार एमसीसी सम्झौताका अन्य विवादित विषयसमेत समेटेर वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)