गायिका इन्दिरा जोशीले 'सुटुक्क' गरिन् इन्गेजमेन्ट !
baahrakhari.com · Thu Sep 23 18:00:00 GMT 2021
काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले क्यापटेन विवेक थापासँग 'सुटुक्क' इन्गेजमेन्ट गरेकी हुन् ।
खुम्बुमा गएर विवेकले उनलाई औँठी लगाइदिएकाहुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)