उपचार गर्न प्रधानमन्त्री बालेन शाह प्रहरी अस्पतालमा
corporatenepal.com · Fri Apr 10 04:26:31 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह उपचारका लागि प्रहरी अस्पतालमा पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दाँतको उपचार गराउनका लागि शुक्रवार बिहान उनी महाराजगन्ज स्थित प्रहरी अस्पतालमा पुगेका हुन् ।
नेपालमा दाँतको उपचारका लागि प्रहरी अस्पताललाई अब्बल मान्ने गरिन्छ । त्यसैले उनी सो अस्पताल गएको बताइएको छ ।
Advertisement
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)