धुलाचौरमा दुई दिनदेखि हुम्ली यात्रु भोकै , सीमा विवादमा निर्दोष नागरिक बन्धक
barnanmedia.com · Thu May 21 14:51:10 GMT 2026

राज्य नागरिकको अभिभावक हो कि तमासे दर्शक ? अहिले बाजुराको धुलाचौरमा अलपत्र परेका सयौँ हुम्ली यात्रुको अवस्था हेर्दा यही प्रश्न सबैभन्दा तीव्र रूपमा उठ्न थालेको छ।
हुम्ला र बाजुराको सीमावर्ती क्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयमा सुरु भएको विवादले अहिले भयावह मानवीय संकटको रूप लिएको छ। दुई जिल्लाबीचको तनावको प्रत्यक्ष मार कुनै पक्षका अगुवा वा निर्णयकर्ता होइन, सर्वसाधारण नागरिकले खेपिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)