हिउँदमा पनि रोकिएन हिल्सा–सिमकोट सडक निर्माण
deshsanchar.com · Fri Jan 26 17:15:35 GMT 2024
सिमकोट – उत्तरी हुम्लामा सधैँ जाडो महिनामा चिसोको कारण देखाउँदै निर्माण बन्द हुने हिल्सा–सिमकोट सडक आयोजनाको प्याकेज निर्माण यस वर्ष भने जारी छ।
हिमपात नहुनु र सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएको मितिभन्दा अगाडि नै निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइरहेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)