नेपाल राष्ट्र बैंककाे ‘बैंक सुपरभिजन रिपोर्ट २०२४/२५’ : कर्जा असुली सङ्कट गहिरियाे, गैर बैंकिङ सम्पत्ति बढ्याे
arthadabali.com · Sun Jun 14 10:25:54 GMT 2026

काठमाडाैँ / नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले आर्थिक वर्ष २०२४/२५ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले नेपालको वाणिज्य बैंकहरू दबावमा रहेकाे सङ्केत गरेकाे छ ।
प्रतिवेदनअनुसार बैंकिङ क्षेत्र विस्तार हुने क्रममा भएकाे भए पनि जोखिम, खराब कर्जा र संस्थागत कमजोरीका कारण बैंकिङ क्षेत्रमा दबाव रहेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)