देशभरबाट २ हजार ४ जना कोरोना सङ्क्रमित थपिए
nepalghatana.com · Thu Sep 02 16:40:10 GMT 2021
आज देशभर २ हजार ४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
१० हजार ६ सय ५८ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ६ सय १९ जना तथा ३ हजार ९ सय ९२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जना गरी जम्मा २ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)