आँखुखोला हाइड्रोमा ५ नयाँ सञ्चालक निर्वाचित, दुई जना सिए
arthasarokar.com · Sun Jun 14 10:30:57 GMT 2026
काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालक समितिमा ५ जना नयाँ सदस्य निर्वाचित भएका छन् । कम्पनीको १७औँ र १८औँ वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ५ जनालाई निर्वाचित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)