मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजावादीहरू सक्रिय भएपछि डराए नेताहरू, प्रधानमन्त्री र राष्ट्रपतिको भेट

barnanmedia.com · Sat Mar 08 21:34:46 GMT 2025

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको अभिव्यक्ति र त्यसपछि राजवादी सक्रिय भएपछि दलहरू त्रसित बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजालाई चेतावनी दिँदै सक्रिय राजनीतिमा आउन चुनौति दिएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन भने राजतन्त्र ब्यूताएर छाड्ने भन्दै लागेका छन्। पोखरामा राजतन्त्रको पक्षमा सभा गरेपछि केही दिन अघि काठमाडौंमा मोटरसाइकल ¥याली गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)