मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्री टुंगो लगाउला ? 

baahrakhari.com · Mon Aug 02 00:42:00 GMT 2021

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।

“पार्टीले आज माओवादीका तर्फबाट मन्त्री टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको छ,” माओवादी केन्द्रका एक सदस्यले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)