प्रदीप परियारको ‘सियोधागो’ पुस्तक लोकार्पण
onlinekhabar.com · Fri Jun 05 06:29:29 GMT 2026

काठमाडौं । सामाजिक अभियन्ता प्रदिप परियारको सियोधागो पुस्तकको लोकार्पण भएको छ । काठमाडौंमा बिहीबार साँझ पुस्तक लोकार्पण भएको हो । जातको प्रश्नलाई दलित लाइभ्स म्याटर अभियन्ता हुन्, प्रदीप ।
आन्दोलनमार्फत विश्वस्तरमा नेतृत्व गरिरहेका परियार समावेशी नेतृत्व, सहभागितामूलक सुशासन र उत्तरदायी समाज निर्माणका कुशल रणनीतिकार हुन् । विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडर २०२० परियारले नेपालको युथ भिजन २०२५ निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)