मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल

khabarhub.com · Fri Jun 05 06:34:49 GMT 2026

दार्चुला – विद्युत् भार कटौतीका कारण राति अन्धकार हुने दार्चुलाका सडक सौर्यबत्तीले झलमल्ल बनेका छन् । महाकाली नगरपालिका–९ को बेतदेखि सदरमुकाम खलङ्गा हुँदै वडा नं १ को श्रीबगडसम्मको मुख्य राजमार्गमा सौर्यबत्ती जडान गरेपछि रातिको आवतजावत सहज बनेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)