बजारमा गुणस्तरहीन भिटामिनजन्य खाद्यपदार्थ, स्वास्थ्यमा गम्भीर हेलचेक्र्याइँ
baahrakhari.com · Wed Jan 04 00:34:00 GMT 2023
काठमाडौं । ०७८ चैत १६ गते नेपाली सेनाले औषधि व्यवस्था विभागलाई एक पत्र लेख्दै भन्यो– नेपाली सेनाका हिताधिकारीहरूको प्रयोगका लागि खरिद गरिएको भिटामिन ‘बायोडी’मा ‘डी थ्री’को मात्रा अधिक पाइएकाले आवश्यक छानबिन तथा कारबाही गरिपाऊँ ।
सेनाले दिएको जानकारीअनुसार शिशुुहरूमा प्रयोग हुने सो झोल भिटामिन (बायोडीको ब्याच नम्बर ६२१५४७)मा भिटामिन डी थ्रीको मात्रा ८०० आईयू (इन्टरनेसनल युनिट) प्रतिएमएल हुनुपर्नेमा ४२ हजार ७१८ आईयू प्रतिएमएल भएको पाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)