मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रतिरक्षा प्रणाली बलियो बनाउने यी हुन् प्राकृतिक उपाय

khabarhub.com · Mon May 31 00:10:59 GMT 2021

आज विश्व कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको छ । चीनको हुवई प्रान्तको बुहान शहरमा सन् २०१९ को अन्त्यदेखि देखिउको कोरोना भाइरसको नवीन प्रजातीले आज संसारलाई तहसनहस बनाएको छ ।

आज यस महामारीबाट कुनै पनि देश अछुतो छैन । अत्यन्त तीब्र गतिमा फैलनसक्ने यस रोगले हाल सम्म ३५ लाखभन्दा धेरैले ज्यान गुमाइ सकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)