मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आफ्ना समर्थकलाई १.८ अर्ब डलर बाँड्ने ट्रम्पको योजनालाई सिनेटले दियो स्वीकृति

clickmandu.com · Fri Jun 05 06:33:28 GMT 2026

एजेन्सी । बिहीबार अमेरिकी सिनेटमा रिपब्लिकनहरूले राष्ट्रपति डोनल्ड ट्रम्पका आप्रवासन प्रवर्तन एजेन्सीहरूलाई कोष उपलब्ध गराउने विधेयकमा पहिलो सफलता हासिल गरेका छन् ।

ट्रम्पका सहयोगीहरूका लागि १.७७६ अर्ब डलरको सेटलमेन्ट फन्ड खडा गर्ने योजनालाई रोक्ने विपक्षी डेमोक्रेटहरूको प्रयासलाई उनीहरूले झिनो मतले विफल पारेका हुन् । ट्रम्पका समर्थकहरूले सरकारबाट पीडित भएको दाबी गर्दै मागेको क्षतिपूर्ति भुक्तानीका लागि उक्त कोष बनाउन लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय