टिकटकको चिनजानले बर्बाद एक महिलाको जीवन– नक्कली बिहे दर्ता, कीर्ते कागजातदेखि अदालतसम्म
lokaantar.com

सामाजिक सञ्जाल टिकटकमा भएको एउटा चिनजानले शर्मिला (नाम परिवर्तन) को जीवनलाई यस्तो मोडमा पुर्यायो, जहाँ प्रेम, विवाह र विश्वास अन्त्यमा ठगी, कीर्ते कागजात र अदालतको मुद्दासम्म पुगेको छ ।
रामेछापका उज्ज्वल गुरागाईंसँग टिकटकमार्फत चिनजान भएकी शर्मिलाले शुरूमा उनलाई आफ्नो जीवनसाथी ठानिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ
नेपाल प्रहरी