सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्ल पदमुक्त, जेठसम्मको सुविधा भने लिए
nepallive.com · Wed Jul 13 17:10:00 GMT 2022
धनगढी– नेपाली कांग्रेसबाट प्रदेश सभामा निर्वाचित कर्ण मल्ल पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले मल्लको राजीनामा पत्र पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन्।
वैशाखमै राजीनामा घोषणा गरे पनि उनले जेठसम्मको सुविधा भने लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)